Mar 13

Your Daddy Must Be A Terrorist Because You Are DA BOMB!

bomb

Tagged with:
Mar 03

मामा  : मेरो dictionary मा असम्भव भन्ने शब्द नै छैन

भान्जा : धत् मामा, dictionary त हेरेर किन्नु पर्छ नि |

Tagged with:
Jan 15

रामले धनुष भाँच्दा जनक खुशी

शिवले डमरु बजाउँदा पार्वती खुशी

कृष्णले बाँसुरी बजाउँदा राधा खुशी

मैले सुशेली बजाउँदा तिम्रो बाउ किन बेखुशी यार ?

Tagged with:
Jan 08

love निन्द्रा भगाउने उत्तम उपाय…..प्रेम गर्नोस् ।

किन ?

किनकी भन्छन्: प्रेममा भोक,प्यास र निन्द्रा हराउँछ ।

Tagged with:
Jan 04

U love someone

U marry someone else.

The one U marry becomes UR wife or husband.

And the one U loved becomes the password of UR email

******

[Well, the saying was valid until recently. These days, most of U ‘DO’ marry UR love and email clients require U to have at least 8 characters with at least one number in it.]

Tagged with:
Dec 30

dog कहाँ छौ मित्र ?

जहाँ भएपनि ६,७ घन्टा जहाँ हो त्यहीँ बस ।

तिम्रो ज्यानको खतरा हुनसक्छ

किनकी

नगरपालिकाले आज शहरको सबै भुस्याहा कुकुर मार्न थालेको रहेछ ।

Tagged with:
Dec 25

BP_Koirala तिन महान:

वी.पी. कोईराला जो बितिसके

मदन भण्डारी जो सिद्धिइसके

नारायण गोपाल जलि सके

बाँकी २ जना छौं,

तिमी र म

भेट्दै गरौं है ।

Tagged with:
preload preload preload